२०८२ कार्तिक २९ गते शुक्रवार | 2025 November 14th Friday

सुनको मूल्यमा गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ३ हजार २८५ रुपैयाँमा आइपुगेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस