बालुवाटारमा सरकार–दुर्गा पक्ष वार्ता : यस्तो आयो अन्तिम निर्णय (विज्ञप्तिसहित)

काठमाडौँ। दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलिका लागि घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सरकारसँग बालुवाटारमा भएको वार्तापछि महाअभियानले नेपाल बन्द, अनिश्चितकालीन आमहड्ताललगायत कार्यक्रम रोक्ने निर्णय गरेको हो। शनिबार साँझ बालुवाटार पुगेको प्रसाईं पक्षसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए। वार्तामा … Continue reading बालुवाटारमा सरकार–दुर्गा पक्ष वार्ता : यस्तो आयो अन्तिम निर्णय (विज्ञप्तिसहित)