सरकारको ठूलो घोषणा : झण्डै २५ सय जेनजी घाइतेलाई थप १५ हजार दिने
काठमाडौं । सरकारले भदौ २३ र २४ का जेनजी आन्दोलनका घाइतेहरूलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। फलोअप उपचारका क्रममा आर्थिक समस्या भएको गुनासो आएपछि क्याबिनेटले यो सहुलियत दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार उक्त आन्दोलनमा घाइते २ हजार ४२९ जनालाई यो रकम … Continue reading सरकारको ठूलो घोषणा : झण्डै २५ सय जेनजी घाइतेलाई थप १५ हजार दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed