धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि हेमा मालिनी आक्रोशित, बताइन् श्रीमानको स्वास्थ्य अवस्था
काठमाडौं । बलिउडका ‘ही-म्यान’ भनेर चिनिने धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको भन्ने अफवाह फैलिएको छ । जुन सत्य होइन। अभिनेता धर्मेन्द्रकी पत्नी हेमा मालिनी र छोरी ईशा देओलले यसलाई खण्डन गर्दै पुष्टि गरेका छन् । उनीहरुले भनेका छन् धर्मेन्द्र जीवित छन् र स्वास्थ्य लाभ गरिरहेका छन्। यद्यपि, निधन झूटा खबरले फिल्म उद्योग र प्रशंसकहरूलाई … Continue reading धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि हेमा मालिनी आक्रोशित, बताइन् श्रीमानको स्वास्थ्य अवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed