दल खोलेर चुनाव लड्ने विषयमा पहिलोपटक खुलेर बोले गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले कुनै राजनीतिक दल नखोल्ने र आगामी निर्वाचनमा पनि नलड्ने स्पष्ट पारेका छन्। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यो कुरा बताएका हुन्। बैठकमा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले उनलाई “दल खोलेर चुनाव लड्ने हो कि?” भनेर प्रश्न गरेका … Continue reading दल खोलेर चुनाव लड्ने विषयमा पहिलोपटक खुलेर बोले गृहमन्त्री अर्याल