साउदीमा भ`यावह बस दुर्घटना : एकै परिवारका १८ को मृत्यु, तीन पुस्ता सकियो

काठमाडौं । साउदी अरेबियाको मदिना नजिक भएको बस दुर्घटनामा मृत्यु भएका ४२ भारतीयमध्ये हैदराबादका एकै परिवारका १८ सदस्यको मृत्यु भएको पुष्टि भएको छ। नौ वयस्क र नौ बालबालिका रहेको यो परिवार उमराका लागि गएका थिए र फर्कने तयारीमा थिए। दुर्घटना राति १:३० बजेतिर बस डिजेल ट्याङ्करसँग ठोक्किँदा भएको हो। ठोक्किएपछि आगलागी हुँदा अधिकांश यात्रु भाग्न … Continue reading साउदीमा भ`यावह बस दुर्घटना : एकै परिवारका १८ को मृत्यु, तीन पुस्ता सकियो