स्वतन्त्र निर्वाचित वडाध्यक्ष मा`रिए
काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ ६ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरिएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार गोली प्रहारपछि हमलावारी भागेका थिए। यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो, जहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ। उनी स्वतन्त्र निर्वाचित … Continue reading स्वतन्त्र निर्वाचित वडाध्यक्ष मा`रिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed