अब फुटबलबाट बिदा? सन्यासबारे बोले क्रिस्टियानो रोनाल्डो

काठमाडौं — विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले चाँडै फुटबलबाट अवकाश लिने संकेत दिएका छन्। उनले आफ्नो चम्किलो करियरको अन्त्य गर्न गाह्रो हुनेछ भन्दै, केही वर्षदेखि नै फुटबलपछिको जीवनको तयारी गरिरहेको खुलासा गरेका छन्। अल नासरका स्ट्राइकर रोनाल्डो क्लब र देशका लागि ९५२ गोलसहित विश्व फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले गत महिना १,००० गोलको लक्ष्य राखेको … Continue reading अब फुटबलबाट बिदा? सन्यासबारे बोले क्रिस्टियानो रोनाल्डो