राजदूत प्रकरणमा फस्यो कार्की सरकार, प्रधानमन्त्रीका नाममा सर्वोच्चको कडा आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्नेबारे लिखित जवाफ पेस गर्न आदेश दिएको छ । राजदूत फिर्ताको निर्णयमा सर्वोच्चको आदेश कार्यान्वयन नगरेको आरोप लगाउँदै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारबाहीको माग गर्दै निवेदन दायर गरेका थिए । उक्त निवेदनको preliminary सुनुवाइपछि न्यायाधीश हरि फूयाल र अब्दुल अजिज मुसलमानको संयुक्त … Continue reading राजदूत प्रकरणमा फस्यो कार्की सरकार, प्रधानमन्त्रीका नाममा सर्वोच्चको कडा आदेश