कुलमानले उठाए ३५ उद्योगबाट २३ करोड ८७ लाख, कति छ बाँकी बक्यौता ?

काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूबाट नेपाल विद्युत् प्राधिकरणले २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ। प्राधिकरणका अनुसार, २५ नयाँ उद्योगले पहिलो किस्ता बुझाएका छन्, भने पहिले किस्ता तिरेर रोकिएका १० उद्योगले पुनः किस्ताबन्दी तिर्न सुरु गरेका छन्। यसरी कुल ३५ उद्योगबाट असुल गरिएको रकम २३ … Continue reading कुलमानले उठाए ३५ उद्योगबाट २३ करोड ८७ लाख, कति छ बाँकी बक्यौता ?