भोलि कुलमानको नयाँ दल दर्ता हुँदै, बालेनदेखि सुमना को-को छन् ?

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेका छन् । जेनजीहरूलाई समेत समेटेर पार्टी दर्ता गर्ने उनको योजना अन्तिम टप्पामा पुगेको हो । स्रोतका अनुसार नयाँ दलको नाम नेपाल जनसेवा पार्टी राख्नेबारे सहमति भइसकेको छ भने चुनाव चिन्ह बिजुलीको बल्ब (चिम) हुने भएको छ । बन्ने जनसेवा … Continue reading भोलि कुलमानको नयाँ दल दर्ता हुँदै, बालेनदेखि सुमना को-को छन् ?