बाबुराम र जनार्दनसहितका नेताहरू एक ठाउँमा, राजनीतिक हलचल मच्चाउने ठूलो घोषणा

काठमाडौं। मङ्सिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, र सन्तोष परियार नेतृत्वको समूहबीच राजनीतिक एकता घोषणा हुने भएको छ। वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए। राष्ट्रिय सभागृह, काठमाडौँमा हुने कार्यक्रममा तीन घटक … Continue reading बाबुराम र जनार्दनसहितका नेताहरू एक ठाउँमा, राजनीतिक हलचल मच्चाउने ठूलो घोषणा