भुसाल र झाँक्रीसहित ६ नेतालाई माधव नेपालले दिए ठूलो झट्का, पार्टीभित्र हलचल (पत्रसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहित ६ जना नेतामाथि पार्टी सदस्यता नै खारेज गर्ने निर्णय गरेको छ। पार्टी विरोधी कार्य गरेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बुधबारको बैठकले विधानको धारा १२१ (२) अनुसार उनीहरूलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो। कारबाहीमा परेका नेताहरूमा … Continue reading भुसाल र झाँक्रीसहित ६ नेतालाई माधव नेपालले दिए ठूलो झट्का, पार्टीभित्र हलचल (पत्रसहित)