सर्वोच्चको आदेशले उल्टियो मधेसको राजनीति : अब के हुन्छ?

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय तत्काल रोक्न आदेश जारी गरेको छ । सभामुखले कात्तिक २७ गते जसपाका चार र नागरिक उन्मुक्तिका एक गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए। पदमुक्त सूचीमा जसपाका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनरका साथै नागरिक … Continue reading सर्वोच्चको आदेशले उल्टियो मधेसको राजनीति : अब के हुन्छ?