मंगल–राहुको संयोगले यी ३ राशीलाई बढ्यो मुस्किल, एक महिना हरेक कदम सोचेर चाल्नुहोस्

धार्मिक ब्यूरो । मंगल–राहुको संयोगले ३ राशी भएका मानिसलाई मुस्किल बढाउने भएको छ । अक्टोबर महिनामा ग्रहहरूको सेनापति मंगलले वृश्चिक राशिमा गोचर गरेका थिए। अब उनी ७ डिसेम्बरसम्म यही राशिमा रहनेछन्। ज्योतिषीय गणनाअनुसार, वृश्चिक राशिमा रहेका मंगलले राहुमा दृष्टि राख्नेछन्, जसले गर्दा ‘अंगारक योग’ बन्नेछ। ज्योतिष शास्त्रमा यो योगलाई अत्यन्त अशुभ मानिन्छ। ज्योतिषविद्हरूका अनुसार, तीन … Continue reading मंगल–राहुको संयोगले यी ३ राशीलाई बढ्यो मुस्किल, एक महिना हरेक कदम सोचेर चाल्नुहोस्