हामी केटीहरुले बिहे नगरी बच्चा जन्माउन पाउनुपर्छ : अभिनेत्री नम्रता सापकोटा

काठमाडौँ । चर्चित अभिनेत्री नम्रता सापकोटाले महिलाले विहे नगरी पनि बच्चा जन्माउने अधिकार पाउनुपर्छ भन्ने क्रान्तिकारी अभिव्यक्ति दिएकी छिन्। उनको यो भनाइले सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ। उनले समाजमा महिला सशक्तीकरणको सन्देश दिन खोजेको बताउँदै भनिन्, “अहिले म विवाह गर्न चाहँदिन तर बच्चा चाहन्छु। यदि केही वर्षमा मेरो विवाह भएन भने पनि म … Continue reading हामी केटीहरुले बिहे नगरी बच्चा जन्माउन पाउनुपर्छ : अभिनेत्री नम्रता सापकोटा