नारायणगढ जाँदै गरेको बस दुर्घटना

काठमाडौं । गोरखामा एक मिनिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको मिनिबस गोरखा नगरपालिका–११ बाह्रकिलोमा आइतबार दिउँसो करीब १२:३० बजे अनियन्त्रित भई ५० मिटर तल खसेर रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। दुर्घटनापछि स्थानीयवासी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले … Continue reading नारायणगढ जाँदै गरेको बस दुर्घटना