कतारमा बस्ने नेपालीहरूले बेवास्ता नगर्नुस् ! दूतावासको अत्यन्त जरुरी सूचना हेर्नुस्
काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीहरूले अनुशासन पालन गर्न आग्रह गर्दै सूचना जारी गरेको छ। दूतावासले उल्लेख गरेको छ कि बिहान ५ बजेदेखि नै कार्यालय परिसर बाहिर भिडभाड, खुला स्थानमा सवारीसाधन पार्किङ, ठूलो आवाजमा कुराकानी वा होहल्ला नगर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ। दूतावासका अनुसार, परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको … Continue reading कतारमा बस्ने नेपालीहरूले बेवास्ता नगर्नुस् ! दूतावासको अत्यन्त जरुरी सूचना हेर्नुस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed