नयाँ १०० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा : सगरमाथादेखि एक सिंगे गैंडा सम्म के–के छ नयाँ नोटमा?

काठमाडौं । नेपालमा आज (बिहीबार) देखि एक सय दरका नयाँ नोट औपचारिक रूपमा चलनचल्तीमा आएका छन्। नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नोट बजारमा पठाएको हो। यसअघि २०७६ असोज ७ मा जारी गरिएको नयाँ नोटको दोस्रो चरणमा अब विस्तारित संकेत नम्बरका नोट चलनचल्तीमा ल्याइएको बैंकले जनाएको छ। नयाँ … Continue reading नयाँ १०० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा : सगरमाथादेखि एक सिंगे गैंडा सम्म के–के छ नयाँ नोटमा?