सहकारी ठ`गी प्रकरणमा नयाँ मोड : रवि र छविका नाममा उच्च अदालतको यस्तो आदेश
काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशी सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेका आदेश र सम्बन्धित फाइलहरू माग गरेको छ। न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले फाइल (मिसिल) झिकाउन आदेश दिएको हो। जिल्ला अदालतबाट फाइल आएपछि रविले थुनामुक्त हुन माग गर्दै पेश … Continue reading सहकारी ठ`गी प्रकरणमा नयाँ मोड : रवि र छविका नाममा उच्च अदालतको यस्तो आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed