माओवादी केन्द्रसहित ९ दलबीचको एकता घोषणा भोलि भृकुटीमण्डपमा हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित ९ वटा वामपन्थी दलबीचको पार्टी एकता घोषणा बुधवार बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ। माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार एकताको लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेका दलहरूबीच औपचारिक घोषणा कार्यक्रम भृकुटीमण्डपमा आयोजना हुनेछ। उनले नयाँ एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (Nepali Communist Party) रहने जानकारी दिएका छन्। … Continue reading माओवादी केन्द्रसहित ९ दलबीचको एकता घोषणा भोलि भृकुटीमण्डपमा हुने