एनपीएल उद्घाटन खेल धमाका : काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई हरायो
काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। काठमाडौँका लागि बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रन योगदान गरे। मिलिन्द कुमारले ३ विकेट लिए … Continue reading एनपीएल उद्घाटन खेल धमाका : काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई हरायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed