ओलीको ठूलो कदम : एमालेको निर्णायक कदमले फागुन २१ को निर्वाचन संकटमा

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ। भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। विघटित प्रतिनिधि सभाका एमाले सांसदहरूको भेलाले रिट लैजान दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिएको छ। पार्टीले सबै राजनीतिक दल, नागरिक … Continue reading ओलीको ठूलो कदम : एमालेको निर्णायक कदमले फागुन २१ को निर्वाचन संकटमा