एनपीएल मैदानमा चर्चित मोडल करिश्माको एक फोटोले उथलपुथल, घटिया भन्दै भड्किए फ्यान

काठमाडौँ । चर्चित मोडल तथा नायिका करिश्मा श्रेष्ठले टियु क्रिकेट मैदानको सिटमा खुट्टा राखेर फोटो खिच्दा क्रिकेट फ्यानहरूले कडा आलोचना गरेका छन्। खेल अवधिमै सिटमा खुट्टा राख्दै पोज दिइएको तस्वीर उनले इन्स्टाग्राममा अपलोड गरेपछि सामाजिक सञ्जालमा आलोचनाको बाढी आएको छ। फ्यानहरूले सार्वजनिक स्थानको सम्मान नगरेको र खेलमैदानको सरसफाइप्रति बेवास्ता गरेको भन्दै उनको व्यवहार अनुचित भएको … Continue reading एनपीएल मैदानमा चर्चित मोडल करिश्माको एक फोटोले उथलपुथल, घटिया भन्दै भड्किए फ्यान