भारतको राजधानीमा जोडदार धमाका : मृतक संख्या ११ पुग्यो, २४ घाइते, मोदी सरकार हल्लियो

काठमाडौं। भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै फोर्ट मेट्रो स्टेशनको गेट नम्बर १ मा साँझ साढे ६ बजे हुन्डाई i20 कारमा भएको शक्तिशाली विस्फोटमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। यो विस्फोट यति तीव्र थियो कि नजिकैका तीन-चार गाडीहरू आगोमा सल्किए र सडकका बत्तीहरू निभेका थिए। घाइतेहरूलाई लोक नायक जयप्रकाश … Continue reading भारतको राजधानीमा जोडदार धमाका : मृतक संख्या ११ पुग्यो, २४ घाइते, मोदी सरकार हल्लियो