प्रचण्डको ठूलो सफलता: ६ जना नेताहरू नेकपामा मिसिए (पत्रसहित)

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का ६ जना नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्। जसपा संघीय परिषद् सदस्य राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत यस समाहित प्रक्रियामा समावेश हुने नेताहरू हुन्। सहमति प्रक्रिया अन्तर्गत जसपा केन्द्रीय सल्लाहकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज … Continue reading प्रचण्डको ठूलो सफलता: ६ जना नेताहरू नेकपामा मिसिए (पत्रसहित)