प्रचण्डलाई लाग्यो ठूलो झट्का : वरिष्ठ नेताले नै साथ छाडे, लगाए गम्भीर आरोप

काठमाडौं। तत्कालीन माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य तथा लेखक मनऋषि धितालले पार्टी छोडेको घोषणा गरेका छन्। विगत तीन दशकदेखि माओवादी आन्दोलनमा सक्रिय धितालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका साधारण सदस्यसम्म नरहने गरी राजीनामा दिएको जनाएका छन्। हालै माओवादीसहितका दलहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा उनी असहमत छन्। धितालले प्रेस विज्ञप्तिमा प्रचण्डको … Continue reading प्रचण्डलाई लाग्यो ठूलो झट्का : वरिष्ठ नेताले नै साथ छाडे, लगाए गम्भीर आरोप