मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयले भ्रष्टाचार नियन्त्रण, सुशासन, र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा सबै मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले भनिन् कि नागरिकले सुधार प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी ब्लूप्रिन्ट तयार हुनुपर्छ। उनले कर्मचारीहरूलाई स्थायी सरकारको जिम्मेवारी … Continue reading मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed