जाँचबुझ आयोगमा रवि लामिछानेले दिएको बयानले सबै झस्किए !

काठमाडौं। पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिर निस्कँदा सार्वजनिक भएको पत्रबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन गरिएको उच्चस्तरीय आयोगमा उपस्थित भएका उनले बयानका क्रममा भनेका छन्, “भीडभाड र हुलदंगा बीचमा कारागारकै सुरक्षाकर्मी र कर्मचारीले मलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएका थिए।” लामिछानेले … Continue reading जाँचबुझ आयोगमा रवि लामिछानेले दिएको बयानले सबै झस्किए !