भर्खरै रिहा भएका दुर्गा प्रसाईँले सरकारसँग गर्ने निर्णायक वार्ता के हो?

काठमाडौँ । सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईँबिच अब औपचारिक वार्ता हुने भएको छ। सर्वोच्च अदालतको आदेशपछि आइतबार रिहा भएका प्रसाईँसँग सरकारबिच वार्ता गर्ने तयारी भएको हो। शनिबार राति बालुवाटारमा भएको प्रारम्भिक वैठकमा प्रसाईँ नेतृत्वको समूहले आजदेखि सुरु हुने भनिएको बन्द–हडताल स्थगित गर्ने सहमति जनाएको थियो। त्यस्तै, प्रसाईँले अघि … Continue reading भर्खरै रिहा भएका दुर्गा प्रसाईँले सरकारसँग गर्ने निर्णायक वार्ता के हो?