सार्वजनिक बिदा सुधार

काठमाडौं । २०८२ सालसम्म आइपुग्दा नेपालमा साना–ठूला राजनीतिक परिवर्तनसँगै सार्वजनिक बिदामा पनि लगातार परिवर्तन हुँदै आएको छ। गणतन्त्रपश्चात् धर्म र जाति विशेषको चाडपर्व अनुसार बिदा दिने परम्परा बढ्दै गएकाले देशको राष्ट्रिय र बौद्धिक विकास अझै पछाडि परेको छ। बिदाको यस बहुलताले उत्पादनशीलता घटाउने खतरा देखिएको छ। अहिले मन्त्रिपरिषद्ले सार्वजनिक बिदा व्यवस्थापनका लागि बेलाबेलामा पुनरावलोकन समिति … Continue reading सार्वजनिक बिदा सुधार