सन्तोष परियारले रास्वापा किन छाडे? पछाडि लुकेको ठूलो राजनीतिक खेल बाहिर आयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले अचानक पार्टी छाडेका छन् । पार्टीको प्रमुख सचेतक रहेर सक्रिय परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाउँदै अब नयाँ राजनीतिक अभियानमा लाग्ने घोषणा गरेका हुन् । उनी पार्टीभित्र निरन्तर बहस गर्दा पनि आफ्ना विचार स्थापित गर्न नसकिएको उल्लेख गर्दै नेपाली समाजअनुरूपको … Continue reading सन्तोष परियारले रास्वापा किन छाडे? पछाडि लुकेको ठूलो राजनीतिक खेल बाहिर आयो