महिला प्रधानाध्यापकमाथि विव्यस अध्यक्षले गरे कार्यकक्षमै आ`पत्तिजनक हर्कत, जोहरी दर्ता

काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीले आफूलाई कुटपिट गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश (खाम्सोङ) तामाङविरुद्ध जाहेरी दिएकी छन्। इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर मधु खड्काका अनुसार भण्डारीले आज जाहेरी दिएकी हुन्। उनले भने, “जाहेरी आएको छ, दर्ता भएको छैन, मुचुल्का उठाएपछि भोलि दर्ता हुनेछ।” हिजो विद्यालय व्यवस्थापन समितिको बैठकका … Continue reading महिला प्रधानाध्यापकमाथि विव्यस अध्यक्षले गरे कार्यकक्षमै आ`पत्तिजनक हर्कत, जोहरी दर्ता