५०० वर्षपछि बन्यो दुर्लभ संयोग, यी राशिहरूको भाग्य चम्किने

धार्मिक ब्यूरो । ज्योतिषशास्त्र अनुसार जब कुनै ग्रह वक्री वा मार्गी हुन्छ, त्यसको प्रभाव देश–दुनियाँमा देखिन्छ। बुधलाई ज्योतिषमा ग्रहहरूको राजकुमार भनिन्छ । शनिलाई न्याय, अनुशासन र दण्डको प्रतीक मानिन्छ। ज्योतिषीय मान्यताअनुसार बुध व्यापार, बुद्धिमत्ता, तर्कशक्ति र वाणीको प्रतिनिधि ग्रह हो। यो ग्रहले लगभग प्रत्येक महिनामा राशि परिवर्तन गर्छ। कन्या राशिमा यो उच्चको मानिन्छ भने मीन … Continue reading ५०० वर्षपछि बन्यो दुर्लभ संयोग, यी राशिहरूको भाग्य चम्किने