आज सुन चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार ९ सय रुपैयाँले बढेर २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि … Continue reading आज सुन चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed