कार्की सरकारलाई झट्का : महत्वपूर्ण निर्णयमाथि नै सर्वोच्चको रोक, जारी गर्यो यस्तो आदेश ?
काठमाडौं। सर्वोच्च अदालतले सरकारले गरेको राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अदालतको आदेशको प्रतिलिपि अहिले पनि सार्वजनिक भइसकेको छैन।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed