गायिका सुनिता दुलाल लगनगाँठो कस्दै, को हुन् दुलाहा ?
काठमाडौं । चर्चित लोकगायिका सुनिता दुलालले यसै मंसिर १३ गते विवाह गर्दैछिन् । सिन्धुपाल्चोक स्थायी घर भएकी र हाल भक्तपुरमा बस्दै आएकी दुलालले रुकुम पश्चिम स्थायी घर भई काठमाडौंको बसोबास गर्दै आएका राजेश केसीसँग वैवाहिक बन्धनमा बाँधिन लागेकी हुन् । दुलाल र व्यवसायी केसीबीच करिब ४–५ वर्षदेखि प्रेम सम्बन्ध कायम रहेको बुझिएको छ । केसी … Continue reading गायिका सुनिता दुलाल लगनगाँठो कस्दै, को हुन् दुलाहा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed