सर्वोच्चमा सभामुखको झट्का : प्रधानमन्त्री नियुक्ति र संसद विघटनमा नयाँ बबाल
काठमाडौं । सभामुख देवराज घिमिरेले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटन र निर्वाचन मिति घोषणा दुवै असंवैधानिक भएको बताएका छन्। घिमिरेले रिटमा जबाफ दिँदै संविधानको पालक र संरक्षक राष्ट्रपतिको सट्टा संवैधानिक व्यवस्था विपरीत प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेका छन्। उनका अनुसार असंवैधानिक नियुक्तिका कारण संसद विघटन र मिति घोषणा कार्यान्वयन योग्य … Continue reading सर्वोच्चमा सभामुखको झट्का : प्रधानमन्त्री नियुक्ति र संसद विघटनमा नयाँ बबाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed