अब यस्ता एम्बुलेन्स नचल्ने, स्वास्थ्य मन्त्रालयको कडा निर्देशन (पत्रसहित)
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा नपाइने कडा नियम लागू गरेको छ। सो नियम उल्लङ्घन भएमा सञ्चालन अनुमति दर्ता खारेज हुने बताइएको छ। मन्त्रालयले भारतीय दूतावासबाट आवश्यक परमिट पाएका र मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्र भारत–नेपाल आवत–जावतको अनुमति दिइने निर्णय गरेको छ। सूचनामा स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक र सरोकारवालालाई निर्देशिका कडाइका … Continue reading अब यस्ता एम्बुलेन्स नचल्ने, स्वास्थ्य मन्त्रालयको कडा निर्देशन (पत्रसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed