सुदूरपश्चिम रोयल्सको चौथो धमाकेदार जित : अब प्लेअफ लगभग पक्का?

काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार चौथो जित निकाल्दै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको प्लेअफ नजिक पुगेको छ। बिहीबार लुम्बिनी लायन्समाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिमले चार खेलबाट ८ अंक जोडेको छ। त्रिवि मैदानमा १४४ रनको लक्ष्य पछ्याउँदै टोलीले १८.२ ओभरमा १४५/३ रन बनायो। ओपनर विनोद भण्डारीले नटआउट ६९ रनको शानदार … Continue reading सुदूरपश्चिम रोयल्सको चौथो धमाकेदार जित : अब प्लेअफ लगभग पक्का?