मधेशका नवनियुक्त मुख्यमन्त्रीलाई सर्वोच्चको ठुलो झट्का, जारी गर्यो यस्तो आदेश
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई सर्वोच्च अदालतले प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीति वा निर्णय नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सुविधा र सन्तुलनका दृष्टिले यस्तो अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ— मुख्यमन्त्री यादवले मधेश प्रदेशमा स्थायी वा दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न र नगराउन। यो आदेश … Continue reading मधेशका नवनियुक्त मुख्यमन्त्रीलाई सर्वोच्चको ठुलो झट्का, जारी गर्यो यस्तो आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed