जंगलभित्र रहस्यमय अवस्थामा भेटिएका किशोर-किशोरीको पहिचान खुल्यो, के भन्छ प्रहरी?

सुर्खेत । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार जंगलमा शनिबार मृत भेटिएका किशोर–किशोरीको परिचय खुलेपछि घटना थप चर्चामा आएको छ। मृतकमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर–१० खजुरा बस्ने १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आज बिहान करिब ११ः२० बजे घाँस काट्न गएका स्थानीयले दुवै जनालाई मृत अवस्थामा देखेपछि … Continue reading जंगलभित्र रहस्यमय अवस्थामा भेटिएका किशोर-किशोरीको पहिचान खुल्यो, के भन्छ प्रहरी?