अवकाश पाएकै दिन पूर्वआइजीपीलाई आयोगले दिएको झट्का (पत्रसहित)

काठमाडौँ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन ‘भाद्र २३ र २४ का घटना सम्बन्धी जाँचबुझ आयोग’ले कडा निर्णय लिएको छ। गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगको बिहीबार बसेको बैठकले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो। आयोगका सदस्य एवं … Continue reading अवकाश पाएकै दिन पूर्वआइजीपीलाई आयोगले दिएको झट्का (पत्रसहित)