साम्राज्ञीको ‘गुप्चुप इन्गेज्मेन्ट’ : हुनेवाला श्रीमानबारे भयो ठूलो खुलासा, को हुन्?
काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहले जन्मदिनकै दिन आफ्नो इन्गेजमेन्टको खबर सार्वजनिक गर्दै सबैलाई सरप्राइज दिएकी छिन्। उनले इन्स्टाग्राममा ‘S + B’ लेख्दै फियन्सेसँगको फोटो सेयर गरेकी हुन्, जहाँ युवकको अनुहार भने लुकेको छ। जिज्ञासा बढिरहेकै बेला स्रोतहरूले पुष्टि गरेको छन्— साम्राज्ञीको फियन्से मोडल तथा अभिनेता विशाल खरेल हुन्। ‘प्रेम दिवस’ फिल्ममार्फत अभिनय यात्रा शुरू गरेका … Continue reading साम्राज्ञीको ‘गुप्चुप इन्गेज्मेन्ट’ : हुनेवाला श्रीमानबारे भयो ठूलो खुलासा, को हुन्?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed