सुनौलो सपना लिएर लन्डन पुगे, २६ वर्षमै अस्ताएका नेपाली विद्यार्थी को हुन् ?

लन्डन । बेलायतका लन्डन एजेवयरमा बसोबास गर्ने नेपाली विद्यार्थी योमन चन्द (२६) असामयिक रूपमा निधन भएका छन्। उनी एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका थिए। सल्यानको भल्चौर ७ का चन्द युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययन गर्दै थिए। अध्ययन पूरा गरी भोलिपल्ट प्रमाणपत्र लिन बाँकी थियो। साथी मनोज कुँवरका अनुसार, सोमबार … Continue reading सुनौलो सपना लिएर लन्डन पुगे, २६ वर्षमै अस्ताएका नेपाली विद्यार्थी को हुन् ?