रामकुमारीसहित यी हुन् चार वर्षपछि एमालेमा फर्किएका नेताहरू

काठमाडौँ । चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) सहितका नेताहरू नेकपा एमालेमा फर्किएका छन्। झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा गएका थिए। गत कात्तिक १९ गते, एकीकृत समाजवादी, माओवादी लगायतका पार्टीबीच एकीकृत भएको थियो। सोमबार एमालेले काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान अन्तर्गत … Continue reading रामकुमारीसहित यी हुन् चार वर्षपछि एमालेमा फर्किएका नेताहरू