झ्याप्पै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार पनि सुन तोलाको २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको … Continue reading झ्याप्पै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed