ट्रम्पको नयाँ नियमले लाखौंको अमेरिका सपना चकनाचुर, नयाँ नीतिमा के छ ?
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी आप्रवासन नीतिमा ठूलो झटका दिएको छ। बिहीबार जारी गरिएको नयाँ निर्देशनअनुसार, मोटोपना, मधुमेह, मुटु रोग, क्यान्सर जस्ता दीर्घकालीन स्वास्थ्य समस्याहरू भएका विदेशी नागरिकहरूलाई अमेरिकामा बसोबासका लागि भिसा अस्वीकार गर्न सकिन्छ। यो नियमले ‘सार्वजनिक बोझ’ (पब्लिक चार्ज) को अवधारणालाई कडा बनाएको छ, जसअन्तर्गत यस्ता बिरामीहरूले अमेरिकी स्वास्थ्य प्रणालीमा लाखौं … Continue reading ट्रम्पको नयाँ नियमले लाखौंको अमेरिका सपना चकनाचुर, नयाँ नीतिमा के छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed