मेयरको घरभित्र काण्ड गर्ने दुई युवती काठमाडौं बुढानीलकण्ठबाट समातिए

काठमाडौँ । ‘जेनजी प्रदर्शन’का क्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ की २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका–२ की २२ वर्षीया आयुषा कुमाल रहेका छन्। उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उनीहरूलाई बुधबार बुढानीलकण्ठको गैरीगाउँबाट पक्राउ गरिएको हो। प्रहरीको … Continue reading मेयरको घरभित्र काण्ड गर्ने दुई युवती काठमाडौं बुढानीलकण्ठबाट समातिए