एकीकृत समाजवादी फेरि फुट्यो : रामकुमारीले बनाइन् नयाँ समूह, एमालेमा फर्किने…

काठमाडौँ — नेकपा एकीकृत समाजवादीभित्र झलनाथ खनाल र घनश्याम भूसालको समूहमा पनि विभाजन देखिएको छ। अध्यक्ष माधव नेपालको निर्णयप्रति असन्तुष्ट भएर बनेको समूहमा रहेनौँ भन्दै नेता कृष्णकुमार श्रेष्ठले छुट्टै तयारी भइरहेको बताए। श्रेष्ठले भने कि उनीसहित रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा र अर्जुन राई लगायतले अलग्गै छलफल गरिरहेका छन् र केही … Continue reading एकीकृत समाजवादी फेरि फुट्यो : रामकुमारीले बनाइन् नयाँ समूह, एमालेमा फर्किने…